धरानमा नियम बिपरित मेला सञ्चालन स्थानिय निकाय ,प्रहरी,प्रशासन मौन

नविन सेउन्चुरी, धरानमा माघ २६ गते देखि सञ्चालन भएको ‘बिजनेस एक्स्पो’नामको मेला नियम बिपरित संचालन भै रहेको पाईएको छ। धरान १६ स्थित धरान रंगशालामा सञ्चालन भएको मेलालाई जिल्ला प्रशासन कार्यालयले स्वीकृति दिँदा बन्देज गरेका १७ बुँदे सर्त विपरीत गरिएको पाईएको छ । बिजनेस एकस्पो नामक १५ दिने मेलामा स्टलहरूमा मदिराजन्य पेय पदार्थ विक्री वितरण भइरहेको

Read more

धरानमा थप तीन जना पक्राउ संख्या १२

धरान । बन्दलाई थप शसक्त बनाउदै लैजादा पहिचानवादि थप तीन जनालाई प्रहरीले पक्राउ गरिएको । धरान उपमहानगर वडा नम्बर २/३ बिच पर्ने भौडिबाट किरात याक्थुङ चुम्लुङका लोकेश वनेम,धनबहादुर लिम्बु,केवल लिम्बुलाई पक्राउ गरिएको कुरा चुम्लुङ सुनसरीका सचीव शिव सुब्बाले जानकारी दिएको छ । धरानमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ । पक्राउ भएका सबैलाई इलाका प्रहरी

Read more

यातायातमा कडाइ गर्दा ९ जना पक्राउ आन्दोलनकारी लछारपछार(भिडियो सहित )

  https://youtu.be/gUftlJB1Xk8?si=DDURIhilBSbFrGqU   धरान । प्रदेश १ बन्दको क्रममा धरानमा नागरिक उन्मुक्तिका कार्यकर्ता ९ जना पक्राउ गरिएको छ । आन्दोलनकारी महिला सिर्जना बेघालाई प्रहरीले लछारपछार गर्दै दुव्र्यवहार गरेको छ । धरानको उत्तर धनकुटा प्रवेश जिरोपोइन्टमा यातायात रोक्ने क्रममा त्यसक्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको कुरा पार्टीका नेता देउमान लिम्बुले जानकारी दिए

Read more

संगिता राई पक्राउ परेको इलाका प्रहरी कार्यालयको पुष्टि

धरान । यौनधन्दा अभिव्यक्ति काण्डको विरोधमा संलग्न भै इलाका प्रहरी कार्यालय धरानको मुला गेट हल्लाउँने संगिता राईलाई पक्राउ भएको पुष्टि गरेको छ । इलाका प्रहरी कार्यालय धरानले जानकारी दिए अनुसार संगिता राईलाई पक्राउ गरिएको छ । संगिता राईलाई हाल इलाका प्रहरी कार्यालय धरानमा नै राखिएको कुरा प्रहरीले जानकारी दिए । यस अघि पक्राउ गरिएका ७

Read more
समाचार
स्वास्थ्य समाचार
राजनीति
आर्थिक समाचार
मनोरञ्जन
हाम्रो विचार
आदिवासी जनजाति
शिङ्सालुङ र भोटखोला
सामुदायिक भवन निर्माणमा च्याम्ताङ काठमाडौं कल्याण समाजको सक्रियता  दस लाख रुपैयाँसहित कर्मा भुटियाद्वारा नेतृत्वदायी योगदान
तीन दिनको बैठकपछि आमा समुहको दवाबमा सामुदायिक वनले नयाँ कार्यसमिति पाए,१ लाख ८० हजारको पुर्जी नकाट्नुको भेद खुल्यो (भिडियो सहित )

तीन दिनको बैठकपछि आमा समुहको दवाबमा सामुदायिक वनले नयाँ कार्यसमिति पाए,१ लाख ८० हजारको पुर्जी नकाट्नुको भेद खुल्यो (भिडियो सहित )

https://youtu.be/1lB9AkGCpAg?si=jHqLa1WoP56L2jMK संखुवासभा (शिङ्सालीङ) । चीन सिमा जोडिएको संखुवासभा जिल्ला शिङ्सालिङ भोटखोला २ च्याम्ताङ (दम्दाङ)को छुलुङम सामुदायिक वनको तीन दिन लामो बैठकपछि स्थगित गरिएको साधारण सभा आमा समुहको दवाबमा दिनाङ डेमाको...

दोस्रो बृहत सांस्कृतिक स्यप्रो प्रतियोगिता सम्पन्न,ल्हालुङ समूह भए विजेता,जनप्रतिनिधिको अनुपस्थितिप्रती आयोजकले गरे खेद व्यक्त

दोस्रो बृहत सांस्कृतिक स्यप्रो प्रतियोगिता सम्पन्न,ल्हालुङ समूह भए विजेता,जनप्रतिनिधिको अनुपस्थितिप्रती आयोजकले गरे खेद व्यक्त

काठमाडौ । हिमालय भोटे युवा काठमाडौंले आयोजना गरेको मौलिक सांस्कृतिक बृहत दोस्रो स्यब्रो लु प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम मंसिर १५ गते योगमाया आयुर्वेदिक विश्वबिधालयको अध्यक्ष तथा...

स्यब्र लु नृत्य प्रतियोगिता सहितको बृहत सांस्कृतिक कार्यक्रमको सबै तयारी पुरा

स्यब्र लु नृत्य प्रतियोगिता सहितको बृहत सांस्कृतिक कार्यक्रमको सबै तयारी पुरा

काठमाडौं । मंसिर १५ गतेदेखि हुने बृहत सांस्कृतिक कार्यक्रमको संपुर्ण तयारी भैसकेको छ । हिमालयन युवा भोटे कपन काठमाडौंले गर्न लागिरहेको बृहत सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कुरा कार्यक्रम...

समाज
सहित्य र कला
जीवनशैली

धरान–तरहरा सडक खण्डमा मोटरसाइकल दुर्घटना,घाइतेको पहिचान खुल्यो

धरान, साउन २ – धरान–तरहरा सडक खण्ड अन्तर्गत चारकोसेझाडी नजिकै आज एक मोटरसाइकल दुर्घटना भएको छ। घटना स्थलबाट तत्काल पहिचान नखुले पनि पछि प्रहरीको सहायताले घाइतेको पहिचान खुलेको छ । दुर्घटना परेको मोटरसाइकलको नम्बर  प्रदेश २–००३४–२७२८ अनियन्त्रित भई दुर्घटना हुँदा...

Read more
अन्तर्वार्ता
प्रदेश समाचार
खेल समाचार

नयाँ स्काउटहरूलाई दीक्षान्त, हेटौंडामा मामाघर नेपाल स्काउट ट्रुपको समारोह सम्पन्न

हेटौंडा। मामाघर नेपाल टी.टी.एल. स्काउट ट्रुपको सदस्यता ब्याज दीक्षान्त समारोह (Investiture Ceremony) हेटौंडा–११ मा रहेको मामाघर नेपालको प्रागढमा सम्पन्न भएको...

Read more
फोटो फिचर
Friends Links:
Aliphatic Ring Eco Friendly Bag Pet Food Production Line Steel Fire Door
Titanium Pipe Fittings Urology 9373 Gunpowder Tea Space Capsule
Fiber Optic Connectors Cooler Jug Feed Pusher Insulation Oil Vacuum Treatment Plant
Cabinet Basin Drive Axle