अब नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ। त्यसैगरी हवाइ इन्धनमा पनि प्रतिकिलो लिटर ५१ डलर वृद्धि भएको छ।
यसरी पेट्रोलियम पदार्थमा भाउ बढेपछि उपभोग्य सामग्रीमा मुल्य वृद्धि हुनेछ । सोही अनुसार यातायातका भाडामा वृद्धि हुनेछ ।काङ्ग्रेस एमालेको गठबन्धन सरकारले जनताको हित विपरीत पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको हो ।
Discussion about this post