प्रधानमन्त्री पुष्पकमल दाहालको श्रीमती सीताको निधन

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सीता दाहालको बुधबार निधन भएको छ ।
आजबु बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जनाएको छ । सीता दाहाल ६९ वर्षकी थिइन् । सीता दाहाल लामो समयदेखि वंशाणुगत पार्किन्सन रोगबाट पीडित थिए ।

बुधबार बिहान उनलाई ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पतालले जनायसअघिएको छ ।
श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने जनाएको छ । अन्तिम संस्कार भने दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित