कोशी नामको कालो दिन सबैतिर तयारी

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

धरान । २०७९ साल फागुन १७ गते हिक्मत कार्की नेतृत्वको सरकारले छापार शैलीमा प्रदेश १ कोशी नाम राखेको एक वर्षको बिरोधमा कालो दिन मनाउने सबैतिर अन्तिम तयारी भैसकेको छ ।

राजधानी काठमाडौमा समेत फागुन १७ गते कालो दिन मनाउन सबै तयारी भएको संयुक्त संघर्ष समितिले जनाएको छ । आदिवासी जनजाति महासंघमा आवद्ध भएका जातिय संस्था र पहिचानवादि राजनीतिक दलसहितको संयुक्त बिरोध सभा हुने भएको छ ।

त्यसैगरी प्रदेश १ को १४ जिल्ला र त्यसका पालिका अनि ठुला शहरमा आज कालो दिनको प्रदर्शन हुने अन्तिम तयारी भैसकेको छ । धरानमा छाता चोकमा भेला भएपछि नाराबाजी सहित लोकतान्त्रिक चौतारीमा बिरोध सभा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित