संखुवासभा (शिङ्सालिङ) । डुल लो ज्यालो लोसर तथा नयाँ वर्ष २०८२ को अवसरमा च्याम्ताङ युथ क्लबद्वारा आयोजित आर्चरी खेल प्रतियोगिताको दोस्रो खेलमा भोटखोला आर्चरी संघ ए र बि को अग्रता रहेको छ ।
बैशाख ११ देखि च्याम्ताङमा संचालन भैरहेको प्रतियोगितामा १६ टिमले भाग लिइरहेका छन । बिजेता टिमले प्रथम पुरस्कार नगद ५० हजार दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद प्राप्त गर्ने कुरा आयोजकले जनाएको छ ।
Discussion about this post