नीता आचार्यको ‘त्रिनेत्रधारी’ सार्वजनिक, अमेरिकामा रहेर पनि नेपाली कलामा सक्रिय
काठमाडौँ । अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले आफ्नो नयाँ शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन् । नीताको भक्ति र समर्पणले यो भजनलाई मार्मिक बनाएको छ । भजनको भिडियो निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका हुन् । नेपाली फिल्म र संगीत क्षेत्रमा १५० भन्दा बढी फिल्म र १००० भन्दा बढी म्युजिक भिडियोमा काम