खेलकुद

दश लाख पुरस्कारको फुटसल खेल्न धराने खेलाडी पोखरा जाँदै

भाद्र २५, धरान । दश लाख पुरस्कार राशी भएको प्रथम राष्ट्रि«य फुटसल प्रतियोगितामा भाग लिन धरानबाट खेलाडी जानेभएका छन । प्रतियोगितामा भाग लिने खेलाडीको लागि धरानको भिन्टेज रेष्टुेन्ट बगरकोटमा बिदाइ कार्यक्रममा...

पुरा समाचार

सगरमाथामा आकाशिएको आनन्द (फोटो फिचर)

१२ जेठ, काठमाडौं । फुर्वा छिरिङ शेर्पा र केशवप्रसाद गौचन (सोवित) एक हजारभन्दा बढी पटक सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश गरिसकेका छन् । फुर्वा शेर्पा आफ्नो काम विशेषले प्रवेश गरेका हुन् भने...

पुरा समाचार

‘एमसीसी पारित भयो भने नेपाल, अमेरिका र भारतको त्रिपक्षीय साझेदारी हुन्छ’

१४ साउन, काठमाडौं । डा. सुरेशराज चालिसे सन् २००७–२००८ मा संयुक्त राज्य अमेरिका र २००९ देखि २०१४ सम्म संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत रहे । त्यसअघि नेपाली कांग्रेसका स्वर्गीय सभापति...

पुरा समाचार

शुक्लाफाँटा निकुञ्जमा २६ वर्षदेखि बढेन बाघको संख्या !

१४ साउन, धनगढी । बिहीबार नेपालसहित विश्वभर बाघ दिवस मनाइँदैछ । सन् २०१० मा रुसबाट विश्व बाघ मञ्चले घोषणा गरेदेखि प्रत्येक वर्ष जुलाई २९ लाई विश्व बाघ दिवसका रुपमा मनाउन थालिएको...

पुरा समाचार

देशभर थपिए २,२३७ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

१० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन...

पुरा समाचार

कलाकारिता सबैभन्दा असुरक्षित पेशा होः राजेश हमाल

नायक राजेश हमालले कलाकारिता सबैभन्दा असुरक्षित पेशा रहेको बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’मा कुरा गर्दै हमालले कलाकारिताको थालनी जोसुकैले गरेपनि यसमा निरन्तरता दिईरहने, करिअर बन्ने, लामो समयसम्म जीविकोपार्जन गर्न...

पुरा समाचार

वैकल्पिक राजनीतिको ‘राप्रपाकरण’

१३ साउन, काठमाडौं । कुनैबेला नेपालमा संविधानसभा र गणतन्त्रको नारा लगाउन मात्र पनि मुश्किल थियो । यस्तो नारा लगाउने कति देशद्रोही ठहरिए, कतिले जेलनेल भोगे । कतिले त जीवन नै गुमाउनुपर्‍यो...

पुरा समाचार

भर्खरै