धरानमा थप तीन जना पक्राउ संख्या १२

धरान । बन्दलाई थप शसक्त बनाउदै लैजादा पहिचानवादि थप तीन जनालाई प्रहरीले पक्राउ गरिएको । धरान उपमहानगर वडा नम्बर २/३ बिच पर्ने भौडिबाट किरात याक्थुङ चुम्लुङका लोकेश वनेम,धनबहादुर लिम्बु,केवल लिम्बुलाई पक्राउ गरिएको कुरा चुम्लुङ सुनसरीका सचीव शिव सुब्बाले जानकारी दिएको छ । धरानमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ । पक्राउ भएका सबैलाई इलाका प्रहरी

Read more

यातायातमा कडाइ गर्दा ९ जना पक्राउ आन्दोलनकारी लछारपछार(भिडियो सहित )

  https://youtu.be/gUftlJB1Xk8?si=DDURIhilBSbFrGqU   धरान । प्रदेश १ बन्दको क्रममा धरानमा नागरिक उन्मुक्तिका कार्यकर्ता ९ जना पक्राउ गरिएको छ । आन्दोलनकारी महिला सिर्जना बेघालाई प्रहरीले लछारपछार गर्दै दुव्र्यवहार गरेको छ । धरानको उत्तर धनकुटा प्रवेश जिरोपोइन्टमा यातायात रोक्ने क्रममा त्यसक्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको कुरा पार्टीका नेता देउमान लिम्बुले जानकारी दिए

Read more

धरानमा पाँच जना पहिचावादि युवा गिरफ्तार

धरान । गोपाल किराँती सहित पहिचानवादि नेता कार्यकर्ता रिहाईको माग गर्दै प्रदेश १ बन्द गर्ने क्रममा धरानमा पाँच जनालाई प्रहरीले गिरफ्तार गरिएका छन । आज बिहानै बन्द गराउदै निस्केका कार्यकर्तालाई लोकतान्त्रिक चौतारी परिसरबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा हरि राई,सिवाहाङ राई,सुमन चेम्जोङ,करुण राई र शम्भु राई रहेका छ्न । पक्राउ गरिएका पाँच जनालाई इलाका

Read more

लेगुवा हिडेको पहिचानवादिको गाडिलाई भेडेटार प्रहरीले रोक्यो

भेडेटार । २७ गते हुने कार्यक्रमको लागि भनेर धरानबाट लेगुवा हिडेका पहिचानवादि युवा चडेको गाडिलाई भेडेटार प्रहरीले रोकेको छ । एक गाडिमा करिब ३०/३५ जनाको युवाहरुलाई भेडेटार प्रहरीले रोकेको कुरा पहिचानका लागि युवा सिवाहाङ राईले जानकारी दिए । मध्य लोकमार्ग अन्तरगत झुलाघाटदेखि चिवा भञ्ज्याङ् सडकसम्म एमालेको संकल्प यात्रा हुने भएपछि पहिचानवादिले अवरोध गरिरहेको छ ।

Read more
समाचार
स्वास्थ्य समाचार
राजनीति
आर्थिक समाचार
मनोरञ्जन
हाम्रो विचार
आदिवासी जनजाति
शिङ्सालुङ र भोटखोला
बरुण (छुक्च्युव) च्याम्ताङ (दम्दाङ ) सडक स्तरोन्नतिको लागि दुई अर्व बजेट

बरुण (छुक्च्युव) च्याम्ताङ (दम्दाङ ) सडक स्तरोन्नतिको लागि दुई अर्व बजेट

शिङ्सालुङ (संखुवासभा ) । चीनसंग जोडिएको भोटखोला गाउँपालिका किमाथांका बिराटनगर सडक निर्माण अन्तर्गत बरुण ( छुक्च्युव) च्याम्ताङ (दम्दाङ) सडक खण्ड स्तरोन्नति गर्न २ अर्व वजेट विनियोजन भएको छ । भोटखोला...

छुजुङ खोला प्रतिवेदन हचुवाको भरमा, च्याम्ताङ गाउँमुनि सुरुङ खनेर लाने बिषयमा संघर्ष समिति गठन

छुजुङ खोला प्रतिवेदन हचुवाको भरमा, च्याम्ताङ गाउँमुनि सुरुङ खनेर लाने बिषयमा संघर्ष समिति गठन

काठमाडौ । निक्कै विवादमा रहेको शिङ्सा क्षेत्र भोटखोला संखुवासभाका छुजुङ खोला जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन हचुवाको भरमा तयार गरि बुझाएको रहस्य खुलेको छ । च्याम्ताङ काठमाडौ कल्याण समाजले...

शिङ्सा / ल्होमी राज्यकोष दोहन गर्न सूचीकरण गरिएको

शिङ्सा / ल्होमी राज्यकोष दोहन गर्न सूचीकरण गरिएको

धरान । संखुवासभा जिल्ला ऐतिहासिक शिङ्सा क्षेत्र भोटखोला गाउँपालिका वडा नम्बर २ का सचीव दावा लामाले शिङ्सा / ल्होमि राज्यकोष रकम दोहन गर्नका लागि सूचीकरण गरिएको गम्भीर आरोप लगाएको छ...

समाज
सहित्य र कला
जीवनशैली
अन्तर्वार्ता
प्रदेश समाचार
खेल समाचार

पाँचौ मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता धरानमा हुँदै

धरान ।पाँचौ मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता धरानमा हुँदैछ । एलाईट जिमको २१ औ प्रस्तुतिको रुपमा अमरहाट धरानमा प्रतियोगिता भैरहेको...

Read more
फोटो फिचर