समाचार

शुक्लाफाँटा निकुञ्जमा २६ वर्षदेखि बढेन बाघको संख्या !

१४ साउन, धनगढी । बिहीबार नेपालसहित विश्वभर बाघ दिवस मनाइँदैछ । सन् २०१० मा रुसबाट विश्व बाघ मञ्चले घोषणा गरेदेखि प्रत्येक वर्ष जुलाई २९ लाई विश्व बाघ दिवसका रुपमा मनाउन थालिएको...

पुरा समाचार

देशभर थपिए २,२३७ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

१० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन...

पुरा समाचार

कलाकारिता सबैभन्दा असुरक्षित पेशा होः राजेश हमाल

नायक राजेश हमालले कलाकारिता सबैभन्दा असुरक्षित पेशा रहेको बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’मा कुरा गर्दै हमालले कलाकारिताको थालनी जोसुकैले गरेपनि यसमा निरन्तरता दिईरहने, करिअर बन्ने, लामो समयसम्म जीविकोपार्जन गर्न...

पुरा समाचार

वैकल्पिक राजनीतिको ‘राप्रपाकरण’

१३ साउन, काठमाडौं । कुनैबेला नेपालमा संविधानसभा र गणतन्त्रको नारा लगाउन मात्र पनि मुश्किल थियो । यस्तो नारा लगाउने कति देशद्रोही ठहरिए, कतिले जेलनेल भोगे । कतिले त जीवन नै गुमाउनुपर्‍यो...

पुरा समाचार

विद्युत प्राधिकरणको नाफा आधा घट्यो, चुहावट बढ्यो

१० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ । गत वर्ष ११ अर्ब ६ करोड नाफा कामएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८मा नाफा ५...

पुरा समाचार

सडकमै कोदो रोपेर गोरखामा जनप्रतिनिधि र स्थानीयद्वारा विरोध

१४ साउन, गोरखा । सडक मर्मतमा ठेकेदारले वेवास्ता गरेको भन्दै गोरखामा जनप्रतिनिधि र स्थानीयले बिरोध स्वरुप सडकमै कोदो रोपेका छन् । गोरखा नगरपालिका-४ लाकुरीस्वाँरा स्थित गोरखा–आरुघाट सडकखण्डमा बिहीवार उनीहरुले कोदो रोपेर...

पुरा समाचार
Page 3 of 3 1 2 3

भर्खरै