साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू
केन्ट(यूके) । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई बेलायतका साँस्कृतिक अभियन्ताहरूले स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४५ औँ स्मृति दिवसको सन्दर्भमा अभियन्ताहरूले दुई...
पुरा समाचार