संसदीय व्यावस्थाको फोहोरी खेल शुरु जसपा बाहेकको मन्त्रीले पदभार सम्हाले

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

काठमाडौ । नेपाली काङ्ग्रेससंगको गठबन्धन टुटाएसंगै प्रचण्डले आफ्नै नेतृत्वमा नेकपा एमाले,रास्वपा,जसपा,नेकपा एकीकृत सहितको संयुक्त गठबन्धन बनाउदै मन्त्री मन्डल बिस्तार गरेको छ ।

बुधबार जसपा बाहेक सबै दलबाट मन्त्री नियुक्तसंगै सपथ लिएर पदभार समेत सम्हालेका छन ।

नेकपा एमाले
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था

नेकपा माओवादी केन्द्र

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन

रास्वपा
रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादी
भानुभक्त जोशी, संघीय मामिला तथा समान्य प्रशासन
धनबहादुर बुढा, सहरी विकास

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित