शनिबार धरानमा विन्टर फेसन शो हुँदै

धरान । ड्रीम्स एम प्रोडक्सनको आयोजनामा फागुन १२ गते विन्टर फेसन सो हुने भएको छ ।

भिन्टेज फेमिलि रिसोर्ट धरान स्थीत बगरकोटमा साँझ ६ बजेदेखि कार्यक्रम शुरु हुने कुरा ड्रीम्स एम का निर्देशक मेरिना तुम्साले जानकारी दिए । फेसन गायन नृत्य लगायतका सिर्जनात्मक कार्यक्रमको आयोजना गरिदै आएका ड्रीम्स एमले यसपटक विन्टर फेसन शोको आयोजना गरेको छ ।
फेसन शोमा ११ जना सहभागी रहनेछन । ड्रीम्सकै कलाकारहरुले नृत्य समेत प्रस्तुत गरिने कार्यक्रममा नमस्ते ब्याण्डले लाईभ संगीत समेत प्रस्तुत गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित