धरानमा सोनम लोसर सांस्कृतिक उत्सवमा व्यापक र्‍याली (फोटो सहित )

धरान । नेपाल तामाङ घेदुङले २८६० सोनम लोसर्को भब्य आयोजना गरेको छ । लोसरको  अवसरमा धरानमा ब्यापक र्‍यालीको आयोजना गरेको छ ।

धरानमा घेदुङले आजदेखि फागुन ५ गतेसम्म सांस्कृतिक कार्यक्रम समेतक्ल आयोजना गरेको छ । माघ २७ गतेदेखि धरानको पब्लिक स्कुलको प्रांगणमा सांस्कृतिक उत्सव आयोजना गरेको कुरा नेपाल तामाङ घेदुङ संघले जानकारी दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित