बिपि क्याम्प धरानको उपकुलपतिलाई निषेधित क्षेत्र घोषणा

धरान । एकपछि अर्को मागलाई लिएर आन्दोलन भैरहेको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा फेरि चिकित्सक कर्मचारीले आन्दोलन शुरु गरेको छ ।

यस अघिको माग पुरा नगरेको भन्दै चिकित्सक कर्मचारीले अस्पताल परिसरमा परिक्रमा गरेको छ । बिहिवार अस्पताल परिक्रमा गर्दै निषेधित क्षेत्र समेत घोषणा गरेको छ । औपचारिक आन्दोलनको कार्यक्रम घोषणा गर्नु अघि चेतावनी स्वरुप निषेधित क्षेत्र घोषणाको ब्यानर राखिएको हो । उपकुलपति कार्यालय तथा अस्पताल गेट अगाडि यस्ता ब्यानर राखेर बिरोध जनाएको हो । ब्यानरमा का.मु. उपकुलपति प्रा.डा. प्रल्हाद

बिपि क्याम्प धरान लगातार रुपमा राजनीतिकरण भैरहेको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा राजनीतिकरणसंगै चरम भ्रष्टाचारको अखडाको रुपमा बिपि क्याम्प अगाडि बढिरहेको छ । बिगत वर्षदेखि नै भ्रष्टाचारको अखडा बनेको बिपि क्याम्प यतिबेला जरजर अवस्थामा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित