धरान । धरान स्थापना भएको दिन पौष महिनालाई आधार मान्दै यसपटक १२३ औ धरान दिवस भव्य रुपमा शुरुआत भएको छ । प्रधानमन्त्री मन्त्री प्रचण्डलाई प्रमुख आतिथ्यमा निम्ता गरिएकोमा न आउने भएपछि ज्येष्ठ नागरिक १०३ वर्षका चन्द्र कटुवालको हातबाट उद्घाटन भएको हो । आज धरानमा काठमाडौ महानगरपालिकाका मेयर बालेन साहको उपस्थितिले धरान दिवस विशेष भएको थियो ।
Discussion about this post