समाजवादी युवा संघ प्रदेश १ पुनर्गठन,अध्यक्षमा टाईसन

धरान । जनता समाजवादी पार्टीको युवा भातृसंगठन समाजवादी युवा भातृसंगठन प्रदेश १ को पुनर्गठन भएको छ ।

जसपा पार्टी कार्यालय इटहरीमा शनिबार सम्पन्न पुनर्गठनले टाईसन केरुङलाई अध्यक्ष निर्वाचित गरेको छ । प्रदेश १ अध्यक्षमा यस अघि श्री सुब्बा अध्यक्ष थिए । पुनर्गठन भएको ३३ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्ष निशान किरातीलाई चयन गरिएको छ । त्यसैगरी अन्य पदाधिकारीमा उपाध्यक्षमा सरोज यादव,दिनेश राई निर्वाचित भएका छ । मुख्यसचिव अमिर मगर भए । सचीवहरु गुन्जन माझि,ओङ्दि शेर्पा देवेन्द्र यादव छ्न ।

सदस्यहरुमा छितिज मगर,करुण राई,सम्फुल औरही,सुमन राई,प्रशुराम राई,हिमाल राई,मनोज दर्जी,मानबहादुर अधिकारी,निश्चल राई,सुबास तामाङ,निर्मल सुनुवार,केशब जबेगु,सन्तोष तामाङ,गणेश साम्बहाम्फे,प्रभुराम राई,जीतबहादुर राई,कुरेरु याम्फु,गणेश लावति,शशि राई,कमल लिम्बु,लक्ष्मि श्रेष्ठ,बिना बिक,कृष्ण लिम्बु र सुरज लिम्बु रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित