धरान । लिम्बु याक्थुङ समुदायको उधौलि चाड चासोक तङ्नामको चौथो दिन धरानमा छेलो र तीर खेलियो । आदिवासीको मौलिक खेलको रुपमा रहेको छेलो र तीर प्राय लिम्बु सहित अन्य समुदायमा पनि खेलिन्छ ।
चुम्लुङ भवनमा चौथो दिन महिला र पुरुष दुबैले छेलो र तीर हान्ने खेलमा भाग लिएका थिए ।
Discussion about this post