धरान । आदिवासी लिम्बु याक्थुङ समुदायको महान उधौलि चाड चासोक तङ्नाम धरानमा औपचारिक कार्यक्रम सहित शुरुआत भएको छ ।
कार्यक्रम उद्घाटन धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साङ्पाङको प्रमुख आतिथ्यमा भएको छ । मेयर साङ्पाङले पानसमा बत्ति बाक्दै च्याब्रुङ बजाएर उद्घाटन गरेको थियो । त्यसैगरी औपचारिक कार्यक्रम शुरु हुनुअघि धरान नगर परिक्रमा गरि सभामा परिणत भएको थियो ।
Discussion about this post