धरान । धरानको खानेपानी समस्या समाधान गर्नका लागि पौष ७ गते धरानमा निर्माणाधीन रिजर्भ ट्याङ्की निर्माण स्थलमा श्रमदाताको घुइँचो थिए ।
श्रमदान स्थलमा बेलबारी मोरङबाट छ जना पहिलोपटक गिटी कुट्न आएका थिए । त्यसैगरी बिराटनगर उपमहानगरपालिकाको देवकोटा पब्लिक स्कुलका विद्यार्थीहरुले पनि शैक्षिक अवलोकन गरेका थिए ।
शनिबार अनलाइन मिडिया एसोसिएसनद्वारा संचालित आधारभुत पत्रकारिता तालिमको प्रमाणपत्र समेत वितरण गरेका थिए ।
Discussion about this post