केर्खामा ८ औ चासोक तङ्नाम भव्य रूपमा मनाउने तयारी

झापा । आदिवासी भुमिपुत्र लिम्बु याक्थुङ समुदायको महान चाड उधौलि चासोक तङ्नाम देशभर भव्य रुपमा मनाउने अन्तिम तयारी भएको छ । यसै क्रममा  महान चाड चासोक तङ्नाम/उधौली पर्ब २०८० झापा जिल्ला केर्खाको खेल मैदानमा याक्थुङ युवा मञ्च कमल गाउँपालीकाद्वारा आगामी  पौष २१ गते हुने भएको छ ।

लिम्बु जातिका पुर्खाले सुरुमा जंगलमा भएका कन्दमुल मात्र खाने गरेको र त्यसले शरिरलाई आवश्यक पर्ने पौष्टिक तत्व पुरा नहुने भएपछि प्रकृतिमा उत्पादन भएको अन्न खाँदा त्यसले शरिरलाई राम्रो फाईदा गरेपछि हरेक वर्ष आफ्नो जमिनमा उत्पादन भएको अन्न प्रकृतिलाई चडाएरमात्र खान सुरु गरिएको दिनलाई चासोक तङ्नामको रुपमा मनाईने कुरा याक्थुङ अग्रजहरु बताउँछन ।

उधौली पुजा चासोक तङनाम वर्षनि कमलमा स्थानीय बौद्धिक वर्ग लगायत सरोकारवालाहरु संगको सहकार्यमा मनाउदै आइरहेको हुँदा यस पालि याक्थुङ युवा मन्च कमल कार्य समितिको आयोजनामा कार्यक्रमको संयोजक भानु लिम्बुको संयोजकत्वमा भव्यता साथ मनाइने भएको आयोजकले जानकारी दिएको छ ! उधौली पुजा यले तङबे ५०८३ ( २०८० ) ८ औ चासोक तङनाम कमल ३ केर्खा खेल मैदान हुन गैरहेको हुँदा औपचारिक कार्यक्रमको लागि मुलसमिति पनि गठन भएको छ ।  पुस ४ गते याक्थुङ युवा मञ्च कमल गाउँपालिका अध्यक्ष आशिष लेछर्बोको अध्यक्षतामा कमल केर्खावाशी सयौ युवाहरुको भेलाले आयोजक मुलसमिती र उपसमितिहरु गठन गरेको छ।

मुल आयोजक समिति

अध्यक्ष : आशिष लेछर्बो रहेका छन । त्यसैगरी समितिमा
उपाध्यक्ष: प्रकाश आङवो
सचिब : मनोज खेवा
सह सचिब : कुमार इम्सुहाङ
कोषध्यक्ष : बबिता फाम्बो
सदस्य: प्रेम मेन्याङम्बो
सदस्य : गोपाल साम्रा
सदस्य : प्रल्लाद लिम्बु
सदस्य : याम थेबे
सदस्य : आस बहादुर केरुङ
सदस्य : भानु लिम्बु
सदस्य : सन्तोष मेन्याङम्बो
सदस्य : हिमाल लिम्बु
सदस्य : सुरज इम्सुहाङ
सदस्य : प्रकाश नेम्वाङ
सदस्य : छत्र साउदेन रहेका छन ।

कार्यक्रम आयोजक समितिका
संयोजक : भानु सुब्बा
सदस्य सचिब : केशब बहादुर लिम्बु
सदस्य : नवराज राई
सदस्य : शरन वेघा
सदस्य : बिक्रम माबो
सदस्य : योगेश राई
सदस्य : मन्डेम मेन्याङम्बो
कार्यक्रम उप समितिमा
१. आर्थिक संयोजक : बिबिता फोम्बो
सदस्य : गोपाल साम्रा
सदस्य : तर्क लिम्बु
सदस्य : आस ब केरुङ
सदस्य : सुरोज इम्सुहाङ
सदस्य : प्रेम लिम्बु
सदस्य : सुरोज सावा

२. डकुमेट संयोजक : बसन्त राज योङहाङ ( निसाम )

३. प्रचार प्रसार समिति
संयोजक : बिरेन्द्र याक्थुम्वा
सदस्य : सुमन केरुङ

४. युवा परिचालन समिति
संयोजक : बिक्रम माबो
सदस्य : सायन राई

५. कला सास्कृतिक
संयोजक : महेन्द्र कुमार लिम्बु ( हिमाल )
सदस्य : जितेन राई

६. अतिथि सत्कार
संयोजक : पर्वता लिम्बु
सदस्य : मिकी लिम्बु
सदस्य :

७. स्टल व्यवस्थापन संयोजक : सुरेन्द्र पन्धाक

सस्था प्रमुख सल्लाकार : बसन्त राज सुब्बा
सल्लाकार : सुरज सावा
सल्लाकार : छत्रहाङ फागो
सल्लाकार : बिरेन्द्र कुमार लिम्बु
सल्लाकार : सेलिना राई
सल्लाकार : ज्ञानसिह राई

संरक्षण सदस्य
सदस्य : बलनाथ नाल्बो
सदस्य : सुर्य प्रसाद लिम्बु
सदस्य : मन कुमार थलुङ
सदस्य : इन्द्र सोदेम्बा
सदस्य : नरेन हाङ लिम्बु
सदस्य : प्रविन राई
सदस्य : भिम राई
सदस्य : अर्जुन मेन्याङम्बो
सदस्य : विवि खेवा
सदस्य : चन्द्र मेंयाङम्बो
सदस्य : राम माबो
सदस्य : सगुन लिम्बु
सदस्य : भिम लावती
सदस्य : लक्ष्मी पसाद बेघा

सदस्य : गौरीमान फागो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित