धरान । मंसिर ३० गते पहिचानवादि नेता कार्यकर्ता रिहाईको माग गर्दै धरानमा बिहान बन्द गर्ने पक्राउ भएका हरि राई,सिवाहाङ राई,सुमन चेम्जोङ,करुण राई र शम्भु राई पाँच जना रिहाई भएको छ ।
आज साँझ ५ बजे पाँचैजनालाई इलाका प्रहरी कार्यालय धरानले रिहाई गरेको छ । बिहान पक्राउ भएका पाँचजनालाई करिब १२ घण्टापछि रिहाई गरेका हुन ।
रिहाईपछि खादा लगाई इलाका प्रहरी कार्यालयबाट नाराबाजी गर्दै लोकतान्त्रिक चोक आईपुगेका थिए ।त्यहाँ पुन नाराबाजी भएका थिए । कोशी नाम खारेज गर भन्दै केपि ओलि महेश बस्नेत योगेश भट्टराई विरुद्ध नाराबाजी गरिएको थियो ।
Discussion about this post