धरान । सुख्खायाम शुरुसंगै धरानमा सँधाजस्तैखानेपानीमा कमि हुने भएको छ । खानेपानी बोर्ड धरानले पानी वितरण हुने तालिका समेत सार्वजनिक गरिसकेको छ । यता श्रमदानबाट समाधान गर्न ठुलो पोखरी खनिरहेको छ । सुक्खायाममा प्रयोग गर्नको लागि भन्दै श्रमसंस्कृति पार्क मुनि ठुलो पोखरी खनिरहेको छ । दशैअघिदेखि खन्न शुरु भएको पोखरी हरेक शनिवार श्रमदान भैरहेको छ । फोटो फिचर :
Discussion about this post