शनिबारको श्रमदान पोखरी खन्ने (फोटो सहित )

धरान । धरानको खानेपानी समस्यालाई समाधान गर्नका लागि भन्दै नियमित शनिबारको श्रमदान पनि पोखरी खन्नका लागि आह्वान गरेको छ ।

मेयर हर्क साङोआङले सामाजिक संजालमार्फत सूचना दिदै मंसिर १६ गते शनिबारको श्रमदान पोखरी खन्नका लागि हुने जनाएको छ । धरान १३ नेपाली सेना बेसक्याम्प नजिकबाट तलतिर खोलापारी दशै अगाडिदेखि पोखरी खन्ने काम भैरहेको छ । सुक्खायामलाई जगेडा पानीको लागि भन्दै ठुलो जगेडा पोखरी खनिरहेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित