धरानमा हुरा खेल्यो,मेयर हर्क साङ्पाङ गएनन(तस्बिर सहित )

धरान । आदिवासी मगर समुदायको हुरा नाच धरानमा भब्य रुपमा सम्पन्न भएको छ । नेपाल मगर संघ धरानको आयोजनामा सैनिक भएवनमा भव्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका लागि धरान उपमहानगरका मेयर हर्क साङ्पाङलाई निमन्त्रणा गरेकोमा अनुपस्थित थिए । कार्यक्रम समापन गर्दै नगर अध्यक्ष चित्रराज थापाले मेयर हर्क साङ्पाङ अनुपस्थित भएको जानकारी दिए । मेयरलाई भनेर पर्खेर बसेका थिए । मेयर भाषण गर्न नभै नाच्न आउने कुरा छ भनेर केहि संचारकर्मिहरुले नै बताए । तर ४:३० बजेसम्म पनि पर्खिदा न आएपछि औपचारिक रुपमा कार्यक्रम अध्यक्ष चित्रराज थापामगरबाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)