युगल किशोर लिम्बु
दक्षिण कोरिया (सियोल ) । दक्षिण कोरियामा शेस घले सर्थक एनआरएनए नयाँ कार्यसमिति गठन भएको छ ।
२ अक्टोबर आइसिआइसि केन्द्रिय अध्यक्ष बिनोद कुवँरको विषेश अथितिमा गठन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा बिपिन गुरुङलाई चयन गरिएको छ । त्यसैगरी अन्य पदाधिकारीहरुमा उपादक्ष्य- महेस बजगाँइ, जित कुवँर,महासचिब -प्रशान्त राज बानिया,सचिब – अवदेसराज चौरसिया,कोषाध्यक्ष सह कोषाध्यक्ष – मदन गौतम युबा सम्योजक – अजय सोडारि,महिला सम्योजक -सोरि राना भाट सदस्यहरु -युबराज गौतम,नरेश शर्मा,अबिरल राम बुढाथोकि,बिमल सुनुवार,गोविन्द पोखरेल चयन भएका छ ।
बिगत चार महिना अघि नेपाल को हायत होटेलमा भएको एनआरएनए केन्द्रिय अधिबेसनमा भवन भट्ट र जिबा लामिछाने समर्थक केन्द्रिय अधिबेसनमा तीन अध्यक्षको ढाचामा बनेको केन्दृय कार्यसमितिलाई बिरोध गरेर शेस घले समर्थक ले पनि छुटै कमिटि बनाएर बिरोध गर्दै आइरहेको थियो ।
केन्द्रिय कमिटिमा तीन अध्यक्षको असन्तुष्टमा परारस्ट्र ले दिएको मान्यतालाई पुन यो केन्द्र बिधान भन्दा अलग रहेको भन्दै शेस घलेको पक्षले असन्तुष्ट ब्यक्त गर्दै सर्बोच अदालतमा रिट हालि सो मुद्दा बिचारधिनमा रहेको थियो ।शेस घले सर्थकको अहिलेसम्म १९ देशमा नयाँ कार्यसमिति गठन निर्माण भैसकेको छ ।
Discussion about this post