काठमाडौ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संसदमा दर्ता गरेपछि बिद्यालय बन्द गरी गरेको आन्दोलन ६ बुँदे सम्झौता गर्दै रोकिएको छ ।
असोज ३ गतेदेखि बिद्यालय बन्द गरेर काठमाडौ केन्दृत आन्दोलन गरेका थिए । शिक्षक महासंघले देशभरका सामुदायिक विद्यालय बन्द गरी छलफलका लागि दर्ता मात्र भएका मस्यौदामा असहमति जनाउदै आन्दोलन गरेका थिए । सम्झौतामा शिक्षा महासंघका अध्यक्ष कमला तुलाधर र शिक्षा मन्त्रालयका सचीव सुरेश अधिकारीले हस्ताक्षर गरेको छ ।
सझौतामा संसदमा पेश भएका मस्यौदामा समेटिएका असहमतिका दफा उपदफामा पुनर्बिचार गर्ने सहमति भएको छ ।
Discussion about this post