बाल दिवसको अवसरमा सरसफाइ कार्यक्रम

दिपेश रोक्का / बेल्टार
बेल्टार , २९ भदौ । उदयपुरको चौदण्डिगढि नगरपालिका ७ मा रहेको सगरमाथा आधारभुत बिधालयले ५९ औ राष्ट्रिय बाल दिवस अवसरमा सरसफाइ कार्यक्रम गरेर मनाएको छ ।
स्कुल परिसर भित्र बाहिर सरसफाइ गरिएको थियो । स्कुल प्राङ्गणमा फोहोर मैला धेरै रहेको थियो । बाल दिवसको अवसर विद्यार्थीहरुको उपस्थिति रहेको थियो । बिधालयलाई सरसफाइ गर्नको लागि हामि प्रत्येक हप्ता सरसफाइ कार्यक्रमको आयोजना गर्ने बिधालयका शिक्षक दिलु राईले बताउनु भयो ।

सरसफाइ कार्यक्रममा बिद्यार्थी , बिधालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित