कानेपोखरीमा आत्महत्या दिवस मनायो

दिपेश रोक्का / कानेपोखरी 
मोरङको कानेपोखरि गाउँपालिकाले विश्व आत्मा हत्या दिवस कार्यक्रम मनाएको छ । ´ आशा जगाऔ , जिबन बचाऔ भन्न्ने नाराको साथ रमाइलो बजार परिक्रममा गरिएको थियो ।
कानेपोखरि गाउँपालिका आत्मा हत्या गर्नेको सङ्ख्या प्रत्येक दिन बढ्दै गएको छ । आत्मा हत्या गर्ने बढिमा युवाहरु कानेपोखरिमा देखिएको छ । कानेपोखरि भित्र आत्मा हत्या न्यूनीकरणको लागि आगामि दिन कार्यक्रम , गोष्ठीको आयोजना गर्ने पालिका अध्यक्ष राजमति इङ्नामले बताउनु भयो । आत्मा हत्या नगर्न , सोच सकारात्मक राखेर जिबन जिउन , आत्मा हत्याको बारेमा गाउँपालिक अध्ययन गरेर न्यूनीकरणको लागि अगाडि बढ्ने अध्यक्ष इङनामले बताउनु भयो ।

प्रत्येक दिन ४० सेकेन्डमा विश्वमा एक जना आत्मा हत्या गर्ने पाइएको तथा यस बाट सचेत रहनको लागि सचेतना रहन आम्दा अस्पतालका डाक्टर राकेश कुमार मेहेताले बताउनु भयो । कार्यक्रम जनसेवा माध्यमिक बिधालयका बिद्यार्थी , शिक्षक शिक्षाका , पर्ल ऐकेडेमिका बिद्यार्थी , नगर प्रहरी , सुरक्षाकर्मि , गाउँपालिका कर्मचारी , पत्रकार , जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सुचना अधिकृत गोविन्ध फुयलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित