सुँगुर कप जित्यो डाँडाघोपा टिमले

धरान । धरानको पहिचान बनाएको कालो बुँगुर जसको नामबाट खेलाएको सुँगुर कप फुटबलको फाइनल खेल डाँडाघोपा १७ ले जितेको छ ।

हरेक वर्ष खेलाईले भाले कपलाई यस वर्षबाट सुँगुर कप बनाई फुटबल खेलाएको कुरा विशाल सिन्चुरीले जानकारी दिए । धरान १९ जिमि चोकमा भएको प्रतियोगितामा मुन्धुम क्लब धरान १५ र डाँडाघोपा धरान १७ बिच प्रतिस्पर्धा भएका थिए ।

बिजेता टिमले १५ हजार बराबरको सुँगुर हात पारेका थिए । धरान १७ डाँडा घोपाका टिमलाई स्थानीय समाजसेवी सुबास राई र प्रकाश राईले आर्थिक सपोर्ट गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित