मिस प्रोभिन्स आईडल दोश्रो सिजनको अडिसन भाद्र १६ गते

धरान । ड्रीम्स एम प्रोडक्सनको आयोजनामा मोस प्रोभिन्स आइडलको दोस्रो सिजनको अडिसन भदौ १६ गते धरानमा हुदैछ ।

आयोजक ड्रीम्स एम प्रोडक्सनले जानकारी दिए अनुसार सबै प्रदेशबाट प्रतियोगी सहभागी हुन सकिनेछ । एस ई ई उतिर्ण गरेका उमेरको हकमा २५ बर्ष ननाघेको अविबाहितहरुले सहभागी हुन सक्ने जनाएको छ । मिस प्रोभिन्स आईडल दोश्रो सिजनको पहिलो अडिसन भाद्र १६ गते शनिबार हुनेछ ।
अडिसन हाम्रो डान्स एकेडेमी धरानमा दिउँसो २ बजेबाट हुने कुरा आयोजकले जनाएको छ । मिस प्रोभिन्स बिजेताले नगद पुरस्कार गिफ्ट ह्याम्पर साथै एयर होस्टेस कोर्स / मेकअप कोर्श/ फेसन डिजाइनर कोर्श पाउने छन । साथमा १८ अन्य सब टाईटल पनि रहनेछ ।

यस अघि पहिलो सिजनको विजेता नुरिन बस्नेत , फस्ट रनर अप शृङ्खला राई, सेकेन्ड रनरअपअंशु राईले अडिसनको लागि ड्रीम्स को अफिसियल पेजमा गएर आबेदन फारम भर्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित