निशेधादेश जारीपछि शान्त धरान (ताजा भिडियो सहित )

 

धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानको सुरक्षालाई लक्षित गर्दै २४ घण्टे निशेधादेश जारी गरिएपछि धरान शान्त छ ।

धरानमा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै जिल्ला प्रशासन सुनसरीले निशेधाज्ञा जारी गरेपछि धरान शान्त रहेको छ । धरान छिर्ने चारैतिरको प्रवेशद्वारमा सुरक्षा तैनाथ गरेपछि धरानमा हुनसक्ने सम्भावित घटना हुनबाट बचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित