कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम द्रारा बिधालय को अनुगमन

दिपेश सार्की ( रोक्का )
कानेपोखरी ।  सरकारी बिधालयमा शिक्षक उपस्तिथी, हाजिर खाता , बिधालयका नियमित कार्यहरु , खुवाईने खाजाको लिस्ट लगायत समग्र विषयमा अनुगमन भै रहेको अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।

अनुगमनले सकारात्मक परिवर्तन ल्याउनेमा बिस्वस्त रहेको शिक्षा शाखा प्रमुख बेग बा काफ्ले ले बताए । अनुगमनका क्रममा कुनै कुनै बिधालयको कमि कमजोरी पाए पनि अब सुधार्ने प्रतिबद्धता समेत जनाइएको छ ।

अनुगमन पालिका अध्यक्ष राजमती इङ्नाम सामाजिक बिकास शाखा जीवन सुब्बा शिक्षा प्रमुख बेग ब काफ्ले लगायतले निरन्तर बिधालय अनुगमन गरिरहेकाे छ । गाउँपालिका अध्यक्ष इङ्नामले भन्न्नु भयो शिक्षामा ध्यान दिने हो भने सबैजना शिक्षित हुने थिए र देशले मुहार फेर्न सक्ने बताइन ।

कानेपाेखरी गाउँपालिकाले यति बेला शिक्षा निकै ध्यानाकर्षण गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित