नेपाली चलचित्र गणपतिको ट्रेलर सार्वजनिक

चिसेफायु समाचारदाता
श्रावण ३०,काठमाडौ ।भदौ १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘गणपती’ को ट्रेलर सार्वजनिक भएको छ। सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर आकर्षक देखिएको छ। मुकुन भुषाल र प्रकाश घिमिरे चलचित्रको ट्रेलरमा सशक्त देखिएका छन्।

चलचित्रमा मुकुन भुषाल, प्रकाश घिमिरे, मेनुका प्रधान, सूर्यमाला खनाल, देवेन्द्र बब्लु, कविता न्यौपाने, अंशु महर्जन लगायतका कलाकारको अभिनय रहेको छ। राम प्रसाद रिजालको प्रस्तुती निर्माण भएको चलचित्रमा लक्ष्मण रिजाल निर्माताको रुपमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित