बजेटलाई सर्वदलिय धारणा बाट बजेट ल्याउने कोशी प्रदेश मुख्य मन्त्री थापा

दिपेश सार्की ( रोक्का ) बिराटनगर । नेपाली काङ्ग्रेस कोशी प्रदेशका संसदिय दलका नेता अर्थात प्रदेश १ का मुख्यमन्त्रीले पत्रकार सम्मेलन गरेका छन । समसामयिक राजिनीतिको विषयमा छलफल गर्न पत्रकार सम्मेलन राखिएको थियो ।

पत्रकार सम्मेलनमा मुख्य मन्त्री उदब थापाले बजेटलाई प्रदेश १ को धारणा अनुसार सर्वदलिय सहमति बाट बजेट ल्याउने तथा बजेट कुनै निष्क्रिय नहुने बताउनु भयो । सरकारले बिस्वासको मत लिसकेपछी सरकारले पुर्णता प्राप्त गर्छ त्यसपछि सरकारले बार्ता कमिटि बनाउने मुख्य मन्त्री थापाले बताउनु भयो ।

अहिले कोशी प्रदेशको सरकार कामचालाउ सरकार रहेको तथा अर्को सुचना नभएसम्म सदन स्थगित भएको उहाँले बताउनु भयो । भदौ महिना बाट सदन सुचारु हुने उहाँले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित