दिपेश सार्की
कानेपोखरी । माओवादी केन्द्र कानेपोखरीको आयोजनामा “जनता सगँ माओवादी” भन्ने नाराका साथ प्रत्येक महिना आयोजना हुँदै आएको “श्रमदान कार्यक्रम”अन्तर्गत
साउन २० गते कानेपोखरी -७ को ऐतिहासिक कानेपोखरी
र छधारे आर्यघाट सरसफाइ गरेका छन ।
ऐतिहासिक तथा पर्यटकीय स्थल कानेपोखरी अत्यन्तै फोहोरका साथै मदिराजन्य पेयपदार्थका खालि बोतलहरु जताततै थियाे । बन उपभोक्ता समितिले हालेको माछा बल्छी प्रयोग गरेर झिक्ने गर्दछ । आर्यघाट भने ब्यबस्थित गर्नुपर्ने तथा फाेहर ब्यव्सथापनमा ध्यानदिनु पर्ने जानकारी कानेपाेखरी माओवादी केन्द्रका अध्यक्ष दुर्गा बहादुर कार्कीले जानकारी दिनु भयाे ।
Discussion about this post