दिपेश रोक्का
कानेपोखरी मोरङ । आफ्नो बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीको अभिभावक मृगौला रोगबाट पीडित बनेपछी शिक्षकहरुद्वारा १० हजार ५ सय रुपैया सहयोग प्रदान गरेका छ्न्।
माेरङ्गकाे कानेपाेखरी गाँउपालिका वडा न. २ दलेलीमा रहेकाे बाल संसार ईङ्गलिस स्कुलका शिक्षकहरुकाे समुहले यसै विद्यालयमा कक्षा २ मा अध्यनरत कानेपाेखरी ३ कि यसुका रिमालकाे घरमा आर्थिक सहयाेग गरेका छन्।
उक्त परिणामको रकम अभिभावक नगेन्द्र रिमालले बुझेका थिए। यसुकाकि आमा सुजता रिमाल विगत ६ महिना देखी मृगाेला रोगले थलिएकी थिईन् । हाल उनको काठमाडाैकाे विर अस्पतालमा उपचार भईरहेको छ।
परिवारको आर्थीक अवस्था कमजाेर भएकाेले र विद्यालयकाे अभिभावक समेत रहेकोले उपचारमा थप सहयाेग पुगाेस् भनेर उक्त रकम हस्तानतरण गरेकाे जानकारी विद्यालयकाे प्रिन्सिपल राजेन्द्र भण्डारीले जानकारी दिए।
Discussion about this post