काठमाडौ । संघीय सरकारले गत जेठ १५ गते संसदमा पेश गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न जनता समाजवादी पार्टीले व्हीप जारी गरिएको छ ।
जनता समाजवादी पार्टीको असार १३ गते संसदीय दलको बैठक बसेर वर्तमान सरकारले ल्याएको बजेट पास गर्न व्हीप जारि गरिको जसपाले जनाएको छ । जनता समाजवादीको हाल १२ जना सांसद रहेका छन । बैठकपछि १२ जना सांसदले बजेट पास गर्न्व्मा हस्ताक्षर समेत गरेका छ । प्रचण्ड नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी पनि सरकारमा सहभागी रहेका छन ।
Discussion about this post