हिलेको अर्गानिक उत्पादन,गर्मि छल्ने ठन्डि स्थान

हिले ( हिले ) । तराई क्षेत्रमा यतिबेला अत्यन्तै गर्मि बढेको छ । यसपटक मनसुन ढिलोगरी शुरु भएपछि नै थप गर्मि बढ्नुको साथै खडेरी बढेका थिए । तर क्रमिक रुपमा वर्षा शुरु भएपछि बिस्तारै शितल हुँदै गएको छ ।

 

बातानुकुलित भन्दा प्राकृतिक रुपमा सितल ताप्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । धरान,इटहरी, बिराटनगरबाट गर्मी छल्न भेंडेटार धनकुटा हिलेतिर चिसोमा घिम्ने बढेको छ । साथसाथै हिले सिधुवा धनकुटामा पाईने अर्गानिक फलफुल सागसब्जि समेत खान पाईने वातावरण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित