कोशी बिरोधि आन्दोलनकारी २६ जनालाई लेखिएको पढ्न नदिइ जबर्जस्ति सहि गर्न लगाउदै

बिराटनगर । कोशी नाम खारेजी २६ जना आन्दोलनकारीलाई प्रहरीले जबर्जस्ती लेखिएको काजमा पढ्न नदिइ सहि गर्न लगाएको कुरा इटहरीका नागेश राईले बताएको छ । २६ जनामाथि थप मुद्दा  चलाउने उद्देश्यले नै १४ गते पक्राउ गरि आजसम्म रिहाई गरिको छैन । बिराटनगर वडा प्रहरी कार्यालयमा राखिएका २६ जना आन्दोलनकारी । तस्बिर : नागेश  राईको फेसबुकबाट :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित