गाजा खेतिको सम्भाव्य अध्ययन गरिने

काठमाडौ । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षमा नेपालमा गाजा खेतिको लागि सम्भाव्यता अध्ययन गरिने बताएको छ ।

अर्थमन्त्री महतले संसदमा आगामी बजेट प्रस्तुत गर्ने क्रममा गाजालाई प्राथमिकतामा राखिएको हो । गाजा खेति सम्भाव्यता अध्ययनको कुरा उठेपछि सांसदहरुले टेबुल ठोकेर समर्थन गरेका थिए । अहिले संसदमा बजेट भाषण भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित