बिराटनगरबाट मिडियाकर्मि पनि प्रहरी नियन्त्रणमा

बिराटनगर । कोशी नाम खारेजी आन्दोलनमा संलग्न रहेको भन्दै तीन जना मिडियाकर्मिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले रेडियो माङ्सेबुङका स्येशन मेनेजर सुमन लावतिलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी धरानबाट नुमाफुङ मिडियाका स्वर्णिम फोम्बोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित