चोत्लुङ र मेयर साङ्पाङको फेसबुकमा सवाल जवाफ,हावा कुरा गरेको हो बजेट थिएन – मेयर हर्क साङ्पाङ

धरान । हरेक कुरा अभिव्यक्ति दिन हिजोआज सामाजिक संजाल सजिलो भएको छ । धरान उपमहानगरका मेयर हर्क साङ्पाङ जति सामाजिक संजालमा अभिव्यक्ति दिने गरिन्छ साङ्पाङ विरुद्ध पनि उतिनै लेखेको पाईन्छ ।

पछिल्लो समयमा आएर एक चरण चर्को बहस भएको किमाथांका बिराटनगर राजमार्ग धरानको तिनकुनेमा आएर रोकिएपछि बजार क्षेत्रबाट लाने कि बाईपास गर्ने भन्ने बहस भएका थिए ।

यहि विषयमा नेकपा माओबादि केन्द्रका धरान नगर इन्चार्ज चोत्लुङले सामाजिक संजाल दुर्भाग्यको कुरा गर्दै चार लेनको बाटो बनाउने निर्ण नगर्दा बजेट फिर्ता हुदै गरेको लेखिएको छ । चोत्लुङले धरान उपमहानगरले चार लेन सडक बनाउने निर्णय नगर्दा तिनकुने – शिबधारा सडक विस्तार योजना र बजेट फिर्ता भैरहेको उल्लेख छ ।

दुर्भाग्य –
धरान उपमहानगरपालिकाले चारलेन सडक बनाउने निर्णय नगर्दा तिनकुने-शिवधारा सडक विस्तार याेजना र बजेट फिर्ता हुँदै..

चोत्लुङले लेखिएको स्टाटसको जवाफ मेयर हर्क साङ्पाङले पनि सामाजिक संजाल फेसबुक मार्फत दिएको दिएको छ । मेयर साङ्पाङले बजेट नभएको दाबि गर्दै हावादारी कुरा गरेको जवाफ दिएको छ । मेयर साङ्पाङले लेखेको छ – बजेट नै थिएन कोशि राजमार्गको ! हावादारी कुरा नगर्नु! यसपालि त्यहि तीनकुने सम्म्को लागि मत्रै थियो ।

बजेट नै थिएन कोशी राजमार्गको लागि ! हावादारी कुरा नगर्नु ! यसपालि त्यही तीनकुने सम्मको लागि मात्रै थियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित