आगलागी पिडितलाई राहत

दिपेश रोक्का
बैशाख ३० / गत बैशाख २७ गते कानेपोखरी गाउँपालिका वार्ड नं ३ मैनाबारीमा भएको आगलागी पिडित पम्फा भण्डारीलाई राहत सामाग्री बितरण गरिएको छ।

नेपाली काङ्ग्रेस महिला संघ र जनबिकास साकोस ले शनिवार राहतको सामाग्री बितरण गरेको हो l नेपाली काङ्ग्रेस कानेपोखरी गाउँकार्य समिती वडा नम्बर २ का सभापति बमबहादुर पौडेलले लत्ताकपडा बितरण गरेका थिए । नेपाली काङ्ग्रेस गाउँकार्य समिति सभापति योगेन्द्र दाहालले खाद्यान्न बितरण गरेका थिए । एकतले टिनको छाना भएको घर विद्युतीय सर्ट भइ आगलागी भएको थियो । घरको सम्पुर्ण समानहरु जलेर क्षती भएपछि भण्डारी राहतको पर्खाइमा थिईन् ।

राहात बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्यसमितीका सदस्यहरु तथा क्षेत्रीय प्रतिनिधि हरु को उपस्तिथि रहेको थियो।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित