धरानमा भव्य रुपमा बुद्ध जयन्ती मनायो (फोटो भिडियो सहित )

 

 

धरान । शान्तिका दुत भगवान गौतम बुद्धको जन्मजयन्ति धरानमा ब्यापक मनाएको छ । धरानमा रहेका गुम्बा बिहारबाट बौद्धमार्गिहरुको ठुलो जमातले रेलि निकाल्दै बुद्द!जयन्ति मनाएको हो ।

 

आज भन्दा २५ सय वर्ष अघि कपिलबस्तु जिल्लाको लुम्बिनीमा जन्मेका सिदार्थ गौतम गृहत्याग गरेपछि भने उनि शान्तिका दुत बने । सिदार्थ गौतमको जन्म बैशाख पुर्णिामाकै दिन भएको अनि ज्ञान प्राप्ति तथा परिनिर्वाण समेत बैशाख पुर्णिमा कै दिने भएकोले एकै दिन जन्मजयन्ति समेत मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित