बिराटनगर । पहिचान सहिद लाजेहाङको शब यात्रासंगै श्रद्धाञ्जली सभा गर्न लागेका कोशि नाम खारेजि आन्दोलनकारीले निषेधित क्षेत्र तोड्ने क्रममा गोलि चलाएको छ ।
प्रहरीले चलाएको गोलि लागि किरात राई यायोक्खाको बिराटनगर महानगरपालिका सदस्य चन्द्र कुमार राई घाइते भएको छ । राईको खुट्टामा गोलि लागेको छ । आन्दोलनको क्रममा पुलिसको गोलिबाट सक्त घाईते भएका राई बिराटनगर स्थित पारस अस्पतालमा उपचार भैरहेको कुरा नेपाल आदिवासी जनजाति महासंघ सुनसरी जिल्ला समन्वय परिषद अध्यक्ष राम मानडुपा राईले जनाएको छ ।
Discussion about this post