भरतपुर (चितवन ) । नेवा दिवसको अवसरमा मुस्लिम नेवा फाउन्डेसन चितवनले शुभकामना आदानप्रदान गरेको छ ।
शनिबार एक कार्यक्रममा बीच शुभकामना आदानप्रदान कार्यक्रम गरिएको कुरा साहबुद्धिन मनसुरीले जानकारी दिए । कार्यक्रम साहबुदिन मन्सुरी सुल्तानको सभापतित्वमा सम्पन्न भएको हो । उल्लेख्य सहभागी रहेको शुभकामना आदानप्रदान कार्यक्रममा फाउन्डेसनको उपाध्यक्ष सन्तोष श्रेष्ठ समेतको उपस्थिति रहेका थिए ।
२०७६ सालमा स्थापना भएको यस संस्था बेवारिसे लाशको व्यावस्थापन गर्दै आएका छन । हालसम्म मुस्लिम समुदायको ५ वटा लाश र अन्य ४ वटा गरी जम्मा ९ वटा वेवारिसे लाशको व्यावस्थापन गरिसकेको छ ।
Discussion about this post