धरान । कोशि नाम विरुद्ध गरिएको आइतबारको बन्द धरानमा परेको छ ।
आइतबार बिहानैदेखि बन्द कर्ता धरानका मुख्य सडकमा उत्रिएपछि थप बन्दको प्रभाव परेको छ । आइतबारको बन्दमा धरानबाट छुट्ने सबै लामोदुरिको सवारी चलेका छैनन् । त्यसैगरी शैक्षिक संस्था सबै बन्द छन । बजार पसल सबै बन्द छन । सब्जि तरकारी पसल भने खुला छ्न ।
मुख्य चोक लोकतान्त्रिक चोक वरपर बन्दकर्ता सहित सुरक्षाकर्मिको बाक्लो उपस्थिति छ्न । मोटरसाइकल चलाउनेहरु भित्र छिराउन खोज्दा सम्झाईबुझाई पठाएका छन । बन्दा कर्ताहरुले अव दोस्रोपटक यस्तै अवज्ञा गर्न खोजे चाबि खोस्ने भनेर चेतावनी दिएका छन ।
Discussion about this post