धरान एक्स्पो उद्घाटन झाँकि र्‍यालि (फोटो फिचर)

धरान । धरानमा १० दिने एक्स्पो शुरु भएको छ । बिहिवार झाँकि र्‍यालि सहित उद्घाटन भएको छ । धरानको लोकतान्त्रिक चौतारीबाट निस्किएको झाँकि र्‍याली सहित धरान रंगशालामा शुरु भएको छ । (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित