फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा

काठमाडौ । तत्कालीन नेकपा माओवादी आन्दोलन शुरु गरेको दिन फागुन १ गतेको संझना गर्दै सार्वजनिक बिदा दिएको छ ।

नेपाल सरकार गृहमन्त्रालयले सूचना जारी गर्दै २०७९ फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक गरिएको जनाएको छ । सुचनामा मन्त्री परिषद्को माघ २९ गते निर्णयबाट सार्वजनिक बिदा दिने भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित