रवि लामिछानेको सांसद पद सहित उपप्रधानमन्त्री र गृहमन्त्री गुम्यो

काठमाडौ । चितवनबाट निर्वाचित भएका रवि लामिछानेले अमेरिकि नागरिकता त्यागेको निस्सा सम्बन्धित निकायमा पेश नगरेको भन्दै संबैधानिक इजलासको प्रारम्भिक फैसलामा सांसद पद समेत नरहने फैसला सुनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित